Week 5 Day 1, 2, & 3: Continuation of Word Development and Entry to Wiktionary

I revised the word entry layout/rules based on the layout provided by Wiktionary and added the following rules to our website: http://www.nepalinlp.org:

  • A word’s language (as a level 2 heading, e.g.: ==Nepali==),
  • Its part of speech or “type” (as a level 3 heading, e.g.: ===Noun/pronoun/adj===),
  • The word itself (using the correct headword template),[3]
  • Word phonetic transcriptions are written inside square brackets ([ ]) and phonemic transcriptions are placed between diagonal strokes (/ /),
  • A definition (preceded by “#”, which causes automatic numbering),
  • Examples of words are written with “#” at the beginning which automatically creates serial numbers
  • Synonyms and Derived terms are written inside double square brackets ([[ ]]) in the link format. The text color notifies that if the word is in blue color then, the word is available on Wiktionary whereas if the word is in red color then, the very word doesn’t exist in Wiktionary. If someone would like to add the content about the word in red color, they can click on it and add the content in the format given below.

Words Development and Addition to Wiktionary

I looked up unlisted words and added seven more words to the website: https://nepalinlp.org/word-entry-template-and-examples/ and finally to the Wiktionary: Contributions to Nepali Wiktionary. The newly added words are as follows:

Word #5: तयार

==नेपाली==
तयार

==उच्चारण==
[tayāra], [tayaara]

==पदवर्ग==
विशेषण

===अर्थ १===
# बन्नुपर्ने कुनै वस्तु बनेर ठीक भएको; तैयार। 

====उदाहरण==== 
# अनुको घर बनेर तयार भइसक्यो। 

===अर्थ २===
# हिँड्ने, खाने, लाउने आदि [[आवश्यक]] कामकुराको ठीकठाक; [[तम्तयार]]।

====उदाहरण==== 
# आमाले अमेरिका फर्किने बेलामा खानेकुराहरु झोलामा नफुट्ने गरि राम्ररी तयार गर्दिनु भएको थियो। 
# रामेको छोरा बेलायत जानलाई तयार छ। 

==समानार्थी शब्द== 
[[तरखर]], [[तत्पर]], [[तैयार]], [[दुरुस्त]]

==व्युत्पन्न सर्तहरू== 
[[तयारी]], [[तयारी समिति]], [[तयारी स्रेस्ता]], [[तयार गर्नु]], [[तयार पार्नु]], [[तयार बस्नु]], [[तयार हुनु]]
 
==अनुवाद== 
अङ्ग्रेजी: [[prepared]], [[ready]], [[developed]], [[finished]], [[ripe]], [[created]], [[tailored]]

Word #6: सजाय

==नेपाली==
सजाय

==उच्चारण==
[sajāya], [sajaaya]   

==पदवर्ग==
नाम

===अर्थ १===
# कुनै [[दोष]] वा [[अभियोग]] [[प्रमाणित]] भएपछि दिइने [[शारीरिक]] वा [[आर्थिक]] [[दण्ड]]
# दण्ड र [[कैद]]मध्ये कुनै एक वा दुवै; [[कारावास]]।
 
====उदाहरण==== 
# अदालतले पौललाई एउटी नाबालक केटीको [[बलात्कार]] गरेको [[आरोप]]मा ५ वर्षको लागि कारावास हुने सजाय सुनाएको छ। 

===अर्थ २===
# कुनै कामकुराका निम्ति दिइने [[सास्ती]]; [[यातना]]; [[शासना]]।

====उदाहरण==== 
# मालिकले रमालाई जति राम्ररी काम गर्दा पनि सजाय दिरहेको हुन्छ। 

===अर्थ ३ ===
# [[दण्डजरिवाना]]।

====उदाहरण==== 
# प्रेमले एउटा मान्छेलाई कुटपिट गरेकोले रू. १०००० [[क्षतिपुर्ती]] दिने सजाय पाएको छ।   

==समानार्थी शब्द== 
[[दन्ड]] 

==व्युत्पन्न सर्तहरू== 
[[सजाय गर्न योग्य]], [[सजाय शुल्क]], [[सजाय सहन]]
 
==अनुवाद== 
अङ्ग्रेजी: [[punishment]], [[penalties]], [[penalty]], [[retribution]]

Word #7: जवाफ

==नेपाली==
जवाफ

==उच्चारण==
[javāpha], [javaapha]   

==पदवर्ग==
नाम

===अर्थ १===
# [[उत्तर]]; उत्तर पक्ष; [[उत्तरा]]; [[प्रतिवचन]]

====उदाहरण==== 
# श्यामले आफ्नो [[प्रियसी]]लाई छोडेर जाने कारण सोध्दा प्रियसीले केहि [[जवाफ]] दीनन। 

==समानार्थी शब्द== 
[[उत्तर]], [[प्रतिक्रिया]], 

==व्युत्पन्न सर्तहरू== 
[[जवाफदेही]], [[जवाफ माग्नु]], [[जवाफ दिनु]]
 
==अनुवाद== 
अङ्ग्रेजी: [[answer]], [[reply]], [[response]]

Word #8: विचार

==नेपाली==
विचार

==उच्चारण==
[bicāra], [bicaara], /ʋɪ.t͡ʃɑːɾ/

==पदवर्ग==
नाम

===अर्थ १===
# कुनै [[समस्या]], [[विषय]] वा [[स्थिति]]बारे गहिरिएर सोच्ने काम
# मनमनै गरिने [[चिन्तन]]; [[मनन]]। 
 
====उदाहरण==== 
# म आज [[विद्यालय]] जाऊ कि नजाऊ भनेर [[विचार]] गर्दै छु। 

===अर्थ २===
# मनले सोचेको वा सोचेर टुङ्गो लगाएको कुरो; [[सङ्कल्प]]; [[ठहर]]।

====उदाहरण==== 
# विद्या आफ्नो [[जीवन]]मा के गर्ने भनेर विचार गरिसकेकी छिन्। 

===अर्थ ३ ===
# मनको [[सोचाइ]]; मनको [[अनुभूति]]।

====उदाहरण==== 
# मेरो विचारमा राम ऐक [[असल]] मानिष हो। 

===अर्थ ४  ===
# [[तत्त्व–परीक्षा]]; ताइिभ्वक [[तर्कवितर्क]]।

====उदाहरण==== 
# मैले मेरो आमाबुवासित [[विचारविमर्श]] गरेर [[स्नातक]] तहको शिक्षा हासिल गर्ने [[निधो]] गरे। 

===अर्थ ५  ===
# वादी र प्रतिवादीका प्रमाण बुझेर सम्बन्धित क्षेत्रबाट मुद्दा छिन्ने काम; [[फैसला]]।

====उदाहरण==== 
# हिजो, औरैया गाउमा गौपलिकाले हरेक [[हफ्ता]] [[फोहोर]] [[संकलन]] गर्न [[गाडी]] पठाउने विचार [[पारित]] गरे। 

===अर्थ ६  ===
# [[सत्य]] र [[असत्य]] कुरा छुट्ट्याउने [[बुद्धि]]; [[विवेक]]।

====उदाहरण==== 
# बालेनको सरसफाईलाई [[प्राथमिक्ता]] दिने विचार सारै [[प्रसंसनिय]] छ। 

==समानार्थी शब्द== 
[[सङ्कल्प]], [[ठहर]], [[मनन]], [[विवेक]], [[फैसला]], [[तर्कवितर्क]]

==व्युत्पन्न सर्तहरू== 
[[विचार गर्नु]]
 
==अनुवाद== 
अङ्ग्रेजी: [[thought]], [[consideration]], [[idea]], [[opinion]], [[plan]], [[decision]], [[resolve]

Word #9: निकाय

==नेपाली==
निकाय

==उच्चारण==
[nikāya], [nikaaya]   

==पदवर्ग==
नाम

===अर्थ १===
# [[समूह]]; [[समुदाय]] 

====उदाहरण==== 
# नेपालको [[ग्रामीण]] क्षेत्रमा [[बसोवास]] गर्ने मुसहर निकायले उनीहरुकालागि [[शौचालय]] बनाइदिने [[माग]] गरेका छन्। 

===अर्थ २===
# समुदायअन्तर्गतको एक [[खण्ड]]; [[एकाइ]]।

====उदाहरण==== 
# [[शिक्षा]] अन्तर्गत रहेका [[प्राविधिक]] शिक्षा निकायले घरेलु आइमाईहरुलाई सिलाई मसिन बाड्ने निर्णय गरेको छ। 

===अर्थ ३ ===
# कुनै [[संस्था]] वा [[सदन]]।

====उदाहरण==== 
# ग्रामिण [[विकास]] केन्द्र भन्ने निकायले रौतहट जिल्लामा [[गरीब]] मनिषहरुलाई धेरै नै [[साहेता]] गरिरहेको हुन्छ। 

==समानार्थी शब्द== 
[[संस्था]], [[सदन]], [[एकाइ]], [[समूह]]

==व्युत्पन्न सर्तहरू== 
[[निकायको]], [[निकायसंग सम्बन्धित]]

==अनुवाद== 
अङ्ग्रेजी: [[department]], [[section]], [[body part]], [[part]], [[area]], [[sector]]

Word #10: वृद्धि

==नेपाली==
वृद्धि

==उच्चारण==
[vŕddhi], /ʋɾɪd̪.d̪ʱiː/ 

==पदवर्ग==
नाम

===अर्थ १===
# बढ्ने काम; [[बढ्ती]]। 
 
====उदाहरण==== 
# आजभोलि [[गर्भनिरोधक]] पदार्थहरुको प्रयोगले गर्दा विश्वकै [[जनसंख्या]] वृद्धि [[दर]] घटेको पाइन्छ। 

===अर्थ २===
# [[बढोत्तरी]]; [[उन्नति]]।

====उदाहरण==== 
# सही गलतको [[बिच]]मा [[फरक]] [[छुट्टयाउन]] सक्नु पनि वृद्धि हो। 

===अर्थ ३===
# [[लाभ]]; [[नाफा]]।

====उदाहरण==== 
# यस [[वर्ष]] कारोबारको वृद्धिले गर्दा [[मुस्कान]] र उनका [[परीवार]] धेरै [[खुसि]] छन।  

==पदवर्ग==
क्रिया 

===अर्थ १===
# बढ्नु 
 
====उदाहरण==== 
# भगवानको [[आराधना]] गरेपछि [[अन्नधन]]मा वृद्धि भएको छ। 

===अर्थ २===
# उन्नति गर्नु  
 
====उदाहरण==== 
# अपुर्वाले [[पच्हिलो]] ५ [[वर्ष]]मा आफ्नो जीवनमा निकै वृद्धि गरे। 

==समानार्थी शब्द== 
[[उन्नति]], [[प्रगति]], [[लाभ]] 

==व्युत्पन्न सर्तहरू== 
[[वृद्धि दर]], [[वृद्धिनकर]], [[वृद्धि काल]], [[वृद्धि श्राद्ध]], [[वृद्धिशील]], [[वृद्धिश्राद्ध]] 
 
==अनुवाद== 
अङ्ग्रेजी: [[growth]], [[increase]], [[progress]], [[proliferate]], [[propogate]], [[rise]], [[shoot up]]

Word #11: निर्णय

==नेपाली==
निर्णय

==उच्चारण==
[nirṇaya], /nɪɾ.ɳəj/    

==पदवर्ग==
नाम

===अर्थ १===
# पक्षविपक्षका जिकिरलाई प्रमाणका [[आधार]]मा [[छानवीन]] गरी सत्यपक्षको [[विजय]]बारे गरिएको [[टुङ्गो]]; [[फैसला]]।
 
====उदाहरण==== 
# म घर जाने कि नजाने निर्णय छैन। 
# तिमीले परिवारको [[दबाव]]मा आएर उसलाई छोड्छौ कि छोदैनौ तिम्रो निर्णयमा भर पर्छ। 

===अर्थ २ ===
# दुई [[विरोधी]]हरूको [[विवाद]]बारे [[मध्यस्थ]]ले दिएको [[मत]]। 
 
====उदाहरण==== 
# [[अदालत]]का सबै [[न्यायेधिष]]हरुले सबै प्रमाणलाई हेरे र सुनेपछि रामसिंहलाई [[देशनिकाला]] गर्ने निर्णय दिए। 

==पदवर्ग==
क्रिया 

===अर्थ १ ===
# निधो गर्नु
# फैसला गर्नु 
 
====उदाहरण==== 
# मैले निर्यण गरिसके कि म मेरो परिवारको [[जिम्मेवारी]] [[बेहोर्न]]लाई [[मुग्लान]] गएर काम गर्छु अनि पैसा कमाउछु।  

==समानार्थी शब्द== 
[[फैसला]], [[निधो]], [[निश्चय]], [[निश्चित]]

==व्युत्पन्न सर्तहरू== 
[[निर्णय क्षमता]], [[निर्णय पुस्तिका]], [[निर्णयात्मक]], [[निर्णयात्मकता]], [[निर्णयसम्बन्धी]]
 
==अनुवाद== 
अङ्ग्रेजी: [[decision]], [[confirmation]], [[certainty]], [[result]] 

Leave a comment